सम्पादकीय

प्रशासनिक निकायलाई काम गर्न नदिएको हो कि ?

कर्णाली प्रदेशका कतिपय बिकट स्थानहरुमा अहिलेपनि कुनै कर्मचारीलाई कारवाही गर्नुपर्ने भयो भने पठाउने चलन छ भने कुनै पनि पहुँच बिस्तार नभएको व्यक्तिलाई पठाउने प्रचलन छ । निश्चित मापदण्ड, योग्यता र क्षेमताका आधारमा अनिवार्य राष्ट्रसेवक...

पुरा पढ्नुहोस
वर्तमान सरकारले गर्ला त प्रभावकारी काम

अहिलेको सरकार बिभिन्न पार्टीहरुको गठबन्धनबाट निर्माण भएको अवस्था छ । सरकारमा सहभागि भएका दशवटा दलहरुका बिभिन्न खाले आन्तरिक र बाह्य एजेण्डाहरु कायमै छन् । यस्तो प्रवृती अहिलेको हैन विगत लामो समयदेखि नेपालको राजनीतिमा देखिएको...

पुरा पढ्नुहोस
अपरिपक्क गाउँका सरकार

संघीयता पछि दुर्गम गाउँका नागरिकहरूका समस्या समाधान गर्ने भन्दै सञ्चालनमा आएका स्थानीय सरकार सञ्चालनमा पुगेकाहरूको अपरिपक्वता कारण उनीहरू वेला वेलामा विवादित हुने गरेका छन् । ग्रामीण भेगको विकास, स्थानीय स्तरमा रोजगारी लगायतका समस्या समाधान...

पुरा पढ्नुहोस
आकर्षण बनाउन नसकेको पञ्चकोशी

दैलेखको पञ्चकोशी क्षेत्र नेपालका महत्वपूर्ण धाम मध्येको एउटा बिशेष धाम हो । यो क्षेत्रको स्पष्ट विकासको खाका निर्माण गरेर यसको प्रचार प्रसार गर्नुपर्ने केन्द्र सरकारको पहिलो दायित्व हो । यहाँको महिमा र पौराणिक महत्वको मात्र...

पुरा पढ्नुहोस
सहकारीको नाउँमा पहुँचवालाको रजाई बन्द गर

सहकारी आर्थिक उन्नतीको तीन खम्बा मध्ये एउटा महत्वपूर्ण खम्बा हो । गाउँ गाउँमा सहकारी घर घरमा रोजागरी अभियानलाई सरकारले पहिलो प्राथमिकतामा राख्यो । यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको भए पक्कै पनि रोजगारीका बिभिन्न...

पुरा पढ्नुहोस
नियुक्तिमा भागबण्डा पुरानै रोक

हरेक शासनहरु व्यक्तिको पक्षमा नभएर विधि, नीति र नियमसंगत हुनुपर्ने हो । नेपालको राजनीतिक परिदृश्यमा यस्ता बिषयहरु गौण नै रहेको अवस्था छ । कुन व्यक्ति सरकारमा छ वा कुन पार्टी सरकारमा रहेको छ सोही...

पुरा पढ्नुहोस
आठौं पटक पूर्ण होला र देशले गति लेला त ?

देशमा पुरानो सत्ता सञ्चालन गरिरहेका पार्टीहरुलाई एकपछि अर्को चुनौती थपिदै गएको अवस्था छ । पार्टीहरुले पनि यस्तै खाले हरकत र व्यवहार देखाईरहेका छन् । ठूला पार्टीहरुलाई भोट दिने जनता र पार्टीमा लागेका सक्रिए युवाहरु...

पुरा पढ्नुहोस
सत्ताको रहर जनतालाई कहर

सत्ता प्राप्तिको लडाई होइन जनताको जनजिवीकाको सवाल हो भन्दै जनतालाई बिभिन्न आश्वासन दिदै जनसंगठन विस्तार गरेका नेपालका ठूला राजनीतिक दलहरुले सत्ता सञ्चालन गरेको बर्षौंपुग्दा पनि जनताको बास्तविक जीवनस्तर सुधार हुन सकेको छैन् । जनताहरु आज...

पुरा पढ्नुहोस
समृद्धिको नारा पूरा गर्न दलहरु एक होऊ

नेपाल अल्पविकसित मुलुक हो । नेपालका हरेक विकास गतिविधिहरुको मूल्याङ्कन गर्नका लागि राजनीतिक दलहरुले ऐक्यबद्धता जनाउनुपर्ने अहिलेको आवश्यकता हो । नेपाल सबृद्धिका लागि बिभिन्न आधारहरु तयार गर्नुपर्ने अहिलेको आवश्यकता हो । दुईवटा निकै ठूला...

पुरा पढ्नुहोस
बसाईसराई बढ्दै

पहाडी भू–भागहरुमा भिरालो जमिन भएका कारण उत्पादन कम हुने, रोजगारी नहुने जस्ता धेरै समस्याहरुले मानिसहरुले बसाई सराई गर्ने प्रचलन धेरै भएको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को दैलेखको तत्थ्याङ्क हेर्दा त्यस्तै अवस्था देखिएको छ...

पुरा पढ्नुहोस